
DAY : 1
मिति बैशाख १२ गते (April
25), शनीबारको दिन थियो,
खै किन हो त्यो दिन बिहानै बाट एकदमै उराठ लाग्दो थियो, न घामनै लाग्न सकेको थियो,
न पानी पर्ननै | म आफ्नै सुरमा खाटमा
पल्टीरहेको थिए, र आदि निन्द्रामै थिए र मेरो ममी म संगैको अर्को खाटमा निदाउनु
भएको थियो | त्यति बेला देउसोको ठिक ११:५६
भएको थियो, अर्थात १२ बझ्नलाई ४ मिनेट बाकी थियो, एक्कासी थर्कमान भएर घर हल्लेको
जस्तो अनुभूति भयो, साएद निन्द्रामै भएकोले होला, १-२ सेकेन्ड त म...